खोपमा जनताको पहुँचमा जोड

कोभिड–१९ को विरुद्ध लगाइने खोपमा जनताको पहुँच बढाउनुपर्ने औँल्याइएको छ । प्रतिनिधि र राष्ट्रियसभाका सदस्यले एकापसमा समन्वय गरेर अगाडि बढ्न सकेमा विकासले छिट्टै अग्रता लिने जनाएका हुन् । पछाडि पारिएका समुदाय र वर्गलाई पनि समाजमा अग्रता ल्याउन बल गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।           राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘कोभिड–१९को स्वास्थ्यमा प्रभाव र सरकारको भूमिका भ्याक्सिन योजना’ सम्बन्धमा प्रदेशसभाका सदस्यसँग अन्तक्रिया कार्यक्रममा सहभागीले सो धारणा राखेका हुन् । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कार्यक्रमको उद्घाटन गर्दै मानव पूँजीको रुपमा रहेको सभ्यता र मर्यादालाई जनप्रतिनिधिले बिर्सन नहुने बताउनुभयो ।           उहाँले ‘स्वच्छ र समुन्नत’ प्रदेश बनाउन विकासमा सिपालु जनप्रतिनिधिले दिगो विकासमा केन्द्रित भएर काम गर्नुपर्ने सुझाव दिँदै विकास गर्दा स्वास्थ्य र वातावरणको स्वास्थ्यतामा ख्याल गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । प्रादेशिक लक्ष्यमा सांसदले विशेष ध्यान दिनुपर्ने भन्दै प्रदेश प्रमुख अधिकारीले प्रदेशको वस्तुगत आवश्यकतामा जनप्रतिनिधि गम्भीर हुनुपर्छ भन्नुभयो ।

सम्बन्धित सामग्री

स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने राज्यको दायित्व भएको बताउनुभएको छ । मंगलवार खानेपानी सरसफाई तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वच्छ खानेपानी तथा सरसफाई हाँसिल गर्ने यात्रामा चुनौति र अवसरहरु खोजी गर्दै प्रगति र समतामुलक […]

सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : मन्त्री शर्मा

काठमाडौं। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु आफ्नो प्राथमिकता भएको बताएकीछन्। मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पु¥याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्। उनले सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन्।

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

'जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनम...

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुरयाउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुरयाउनुपर्ने बताएकी छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन् ।रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ […]

‘स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ’

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी छिन् । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन्। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य […]

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ,१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताएका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन् । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले […]

शिक्षा गरिबको पहुँचमा छैन : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको शिक्षा गरिब जनताको छोराछोरीको पहुँचमा नभएको बताउनुभएको छ । शिक्षा प्रणाली र विद्यार्थीलाई उत्पादनसँग जोडेर व्यावसायिक र आत्मनिर्भर बनाउन सकेमा देश समृद्ध हुने विश्वास व्यक्त उहाँले गर्नुभयो । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालको घोषणासभामा अध्यक्ष थापाले विद्यार्थीको हकहितमा कार्य गर्न शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गतिको अन्त्य गर्न …

शतप्रतिशत जनताको पहुँचमा खोप पुग्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शतप्रतिशत जनतालाई कोभिड–१९ विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरेका छन् । खोप लगाउन प्रेरित गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि र राजनीतिकर्मीको भएको उनले बताए ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित कोभिड–१९ बिरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा उनले अहिले देशभर खोप अभियान चलिरहेकाले यसबारे समुदायलाई सचेत गराउन र सबैको पहुँचमा पुर्याउन लाग्नुपर्ने बताए ।

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेटको सेवा

रासस। नेपालमा ८९ प्रतिशत जनसंख्या इन्टरनेट सेवाको पहुँचमा पुगेको पाइएको छ। नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष२०७७/७८को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म)को तथ्यांकअनुसार नेपालमा ८८दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो। प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–०३०)लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा कुल जनसंख्या दुईकरोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।