राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको शिक्षा गरिब जनताको छोराछोरीको पहुँचमा नभएको बताउनुभएको छ । शिक्षा प्रणाली र विद्यार्थीलाई उत्पादनसँग जोडेर व्यावसायिक र आत्मनिर्भर बनाउन सकेमा देश समृद्ध हुने विश्वास व्यक्त उहाँले गर्नुभयो । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालको घोषणासभामा अध्यक्ष थापाले विद्यार्थीको हकहितमा कार्य गर्न शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गतिको अन्त्य गर्न …