प्रदूषणले मानव शरीरमा केकस्तो असर गर्छ? कुन अंगमा सबैभन्दा बढी प्रभाव पार्छ? [भिडियो]

आज विश्व वातावरण दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ। दिवसका अवसरमा वातावरण प्रदूषणले मानव शरीरमा केकस्तो असर गर्छ? कुन अंगमा सबैभन्दा बढी प्रभाव पार्छ? भन्ने विषयमा केन्द्रित...

सम्बन्धित सामग्री

पटका पड्काउनेलाई के हुन्छ कारवाही ?

काठमाडौं । तिहारमा पटका पड्काउने आम चलनजस्तै बनिसकेको छ । तर पटका पड्काउँदा हुने ध्वनि र वायु प्रदूषणले स्वास्थ्यमा असर पुर्‍याउन सक्छ । पटाका जति धेरै ठूलो पड्किने हुन्छ, उति नै बढी मानव स्वास्थ्यका लागि हानिकारक मानिएका रसायन र धातुहरू मिलाइएको हुन्छ । जसले वतावरणीय प्रदूषण बढाउँछ । पटकामा मानव शरीरका लागि अति खतरनाक मानिएका […]

वायु प्रदूषणले अल्जाइमर रोग लाग्न सक्ने : अध्ययन

२.५ पीएमको वायु प्रदूषणको दीर्घकालीन जोखिमले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ र असामयिक रूपमा अल्जाइमर रोग लाग्न सक्ने नयाँ अध्ययनले देखाएको छ । ‘बायोलोजिकल साइकियाट्री’ पत्रिकामा प्रकाशित रिपोर्टअनुसार पीएम २.५, भू–स्तरीय ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता वायु प्रदूषणले ‘न्युरोटक्सिक’ प्रतिक्रियाहरू ल्याउनसक्ने र यसले मानव ज्ञानेन्द्रिय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएको छ । चीनको साङ्घाईको फुदान …

२० वर्षे गाडीको सवारी

वायु प्रदूषणले मानव स्वास्थ्यमा गंभीर असर पार्ने तथ्य घामजस्तै छर्लंग छ। मानव स्वास्थ्य मात्र होइन, प्रकृतिको स्वास्थ्य र पारिस्थितिकीय प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पार्ने वैज्ञानिक अध्ययनले देखाएका छन्।...

प्रदूषणले मानव स्वास्थ्यमा पारेको असर

२०७८, मंसिर ४ गते शनिबार बिहान काठमाडौँमा पीएम २.५ को मात्रा प्रतिघण्टा १ सय ७६ सम्म पुगेको आईक्यू एयरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १ सय ५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञका अनुसार काठमाडौँमा मंसिर ३ र ४ गते दुई दिन बदली हुँदा वायु प्रदूषण बढेको पाइन्छ । विश्वकै पहिलो प्रदूषित सहर […]

नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा

काठमाडौँ । नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।

बढ्दै प्रदूषण : घरभित्रै बसे पनि सुख नपाउने, गम्भीर असर गर्ने खतरा

नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेक

वायु प्रदूषणले बच्चा र वृद्धवृद्धा जोखिममाः डा दिपेश कार्की (अन्तर्वार्ता)

वायु प्रदूषणले गर्दा पर्यटकीय सहर पोखरा पछिल्लो केहीदिनदेखि धुम्म छ । बाक्लो तुवाँलोले आसपासका डाँडाकाँडा ड्याम्मै छेकिएका छन् । प्रदूषणकै कारण स्वास्थ्यमा असर पर्न थालेको गुनासो पोखरेलीको छ । चिकित्सकहरुले पनि वायु प्रदूषणले मानव स्वास्थ्यमा हानी गर्ने बताईरहेका छन् ।

काठमाडौंमा आज पनि तुवाँलो‚ अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

काठमाडौं : आज पनि काठमाडौं उपत्यकासहित देशमा अन्य शहरहरुमा तुँवालो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिनभर नै तुँवालो लागिरहने र साँझपख केही मात्रामा खुल्ने सम्भवना रहेको महाशाखाका मौसमविद विभूति पोख्रेलले बताए।काठमाडौंमा तुवाँलोको कारण आज पनि भिजिविलिटी कम छ। एक हजार मिटरको हराहारीमा मात्रै भिजिविलिटी रहेको पोखरेलले बताए। जसका कारण हवाई सेवा प्रभावित भएको छ। तुवाँलोका कारण भएको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर हुने भएकाले अत्यावश्यक कामबाहेक घर