काठमाडौं । तिहारमा पटका पड्काउने आम चलनजस्तै बनिसकेको छ । तर पटका पड्काउँदा हुने ध्वनि र वायु प्रदूषणले स्वास्थ्यमा असर पुर्याउन सक्छ । पटाका जति धेरै ठूलो पड्किने हुन्छ, उति नै बढी मानव स्वास्थ्यका लागि हानिकारक मानिएका रसायन र धातुहरू मिलाइएको हुन्छ । जसले वतावरणीय प्रदूषण बढाउँछ । पटकामा मानव शरीरका लागि अति खतरनाक मानिएका […]