गुण्डागर्दीमा दुई जोडी सहोदर दाजुभाइ पक्राउ, छोड्‌न राष्ट्रपतिकाे दबाब

गुण्डागर्दी आरोपमा पक्राउ परेका दाजुभाइ सुवास कायस्थ र सुरज कायस्थलाई छोड्न राष्ट्रपति कार्यालयले प्रहरीलाई अस्वाभाविक दबाब दिएको खुलेको छ ।

सम्बन्धित सामग्री

भटभटे माइला र पुतलीको जोडी अलग भएको हो ?

काठमाडौं । टेलिभिजन श्रृंखला ‘गाह्रो छ हो’को लोकप्रिय जोडी भटभटे माइला र पुतलीको जोडी दर्शकमाझ चर्चित छ । भटभटेको भूमिकामा बेगम नेपाली र पुतलीको भूमिकामा रियाशा दाहालले अभिनय गर्दै आएका थिए । तर केही एपिसोडदेखि दर्शकले रियाशालाई सिरियलमा देखिरहेका छैनन् । उनलाई नदेख्दा दर्शकले सिरियल छाडेको अनुमान पनि लगाइरहेका छन् । यति मात्र होइन, सिरियलबाट […]

प्रफुलको जोडी सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा सञ्चालन भइरहेको तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनील जोशी र...

सेहज रदेवाशिषको जोडी पहिलो

भारतका सेहजसिंह पवाररदेवाशिष साहुको जोडी आइटिएफ वल्र्ड टेनिस टुरजे ६० काठमाडौं, नेपाल सर्किट–२ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबारपहिलो भएका छन्।...

सेहज रदेवाशिषको जोडी पहिलो

भारतका सेहजसिंह पवाररदेवाशिष साहुको जोडी आइटिएफ वल्र्ड टेनिस टुरजे ६० काठमाडौं, नेपाल सर्किट–२ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबारपहिलो भएका छन्।...

प्रतिनिधिसभामा तीन जोडी सांसदको इन्ट्री

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रतिनिधिसभामा तीन जोडी (श्रीमान्–श्रीमती) सांसदको प्रवेश भएको छ । दुई जोडी प्रत्यक्ष तथा समानुपातिकतर्फबाट सांसद भएका हुन् भने एक जोडी सांसद भने प्रत्यक्षबाटै निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा सांसदको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको सांसदको रूपमा प्रवेश भएको छ । देउवा डडेलधुराबाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् भने आरजु समानुपातिकबाट सांसद बनेकी हुन् । आरजु २०७० सालमा पनि

सीजीनेट जोडी र सीजी ग्राण्ड जोडी अफर बजारमा

इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित आईपीटिभी सेवा सीजीनेट जोडी योजना सुरु गरेको छ ।ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सीजीनेट मेगाजोडी र सीजीनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सीजीनेट र आइपी टिभी दुवै सेवा सञ्चालन गर्न पाउने […]

सिजिनेट जोडी र सिजि ग्राण्ड जोडी अफर शुभारम्भ

इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित  आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपूर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबारदेखि सिजिनेट  मेगा जोडी र सिजिनेट  ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अव ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल

फेरि फिल्ममा देखिँदै बलिउडका यी हिट जोडी

वर्ष २०२२ मा बलिउडमा केही नयाँ कलाकार जोडी पर्दामा देखिने चर्चा छ । त्यसको अलवा यो बर्ष केही पुराना जोडी पनि पर्दामा फर्किदैछन् । जसको चर्चा अहिले ब्यापक हुन थालेको छ । ती जोडी यस्ता छन् । शाहरुख खान र दीपिका पादुकोण :शाहरुख र दीपिकाले पहिलो पटक फिल्म २००७ मा फिल्म ‘ओम शान्ति ओम’ मा काम गरेका थिए ।दीपिकाको यो डेब्यु फिल्म थियो । त्यसपछि दुबै २०१३ मा ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा ‘ह्याप्पी न्यु इयर’ अभिनय गरे । अब भने दुबै एकसाथ फिल्म ‘पठान’ मा

'कमेडी क्याफे'मा प्रतिस्पर्धा गर्दै ६ जोडी

'कमेडी क्याफे'को प्रतिस्पर्धामा छ जोडी प्रतियोगी सहभागी हुनेछन् । उनीहरूले १२ हप्तासम्म निरन्तर प्रस्तुति दिनेछन् । ती १२ प्रस्तुतिमा पाएको अंकका आधारमा उनीहरूबाट विजेता जोडी छनोट गरिनेछ