संकटकाल लगाएरै भए पनि सत्तामा बसिरहने ओलीको दाउ छ : नेता पुन

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव नगराउने र सत्ताबाट पनि हट्ने दाबी गर्नुभएको छ । रोल्पामा भएको कार्यक्रममा नेता पुनले अबको चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने दाबी गर्नुभएको हो । आफ्नै नेतृत्व...

सम्बन्धित सामग्री

संवैधानिक परिषद् भागबण्डा परिषद्मा विकसित : काँग्रेस नेता केसी

काठमाडौँ : नेपाली काँग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रूपमा विकसित भएको टिप्पणी गरेका छन्। मंगलवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै केसीले यस्तो टिप्पणी गरेका हुन्। उनले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनेले निरीह र छायाँमा राख्ने काम गरिरहेको बताए।उनले भागबण्डा परिषद्को रूपमा विकसित संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरूले छायाँ बनाउन नसक्ने बताउन आवश्यक रहेको बताए। नेता केसीले राजनीतिक पार्टी र सत

“सत्तामा पुगेपछि नेताले आफूलाई मात्र बदले, देश र जनतालाई केही गरेनन्”- थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जुन दलका जुन नेता सत्तामा गए पनि उनीहरुले आफूलाई मात्र बदलेर देश र जनतालाई केही नगरेको भन्दै आम जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस मेचीनगर समितिको धुलाबारीमा आयोजित नगर सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा महामन्त्री थापाले जनतामा उत्पन्न छटपटी र …

सत्तामा नहुँदा निराश नहुन नेता कार्यकर्तालाई वरिष्ठ नेता पौडेलको आग्रह

काठमाडौं, १६ पुष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा नहुँदैमा निराश नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । शनिबार तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आयोजित १०औँ साधारणसभालाई सम्बोधन गर्दै नेता पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नहुने बताएका हुन् । साथै, अहिलेको जस्तो अवस्था कांग्रेसले विगतमा पनि सामना गरेको बताउँदै […]

फेरि सत्तामा फर्किए चरम दक्षिणपन्थी नेता नेतन्याहू

इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै बेन्जामिन नेतन्याहू बिहीबारदेखि इजरायलको सत्तामा फर्किएका छन्।  नेतन्याहुको वरिष्ठ सुरक्षा र कानून प्रवर्तन अधिकारीहरू जस्तै प्यालेस्टिनीहरूले पहिले नै यसले तय गर्नसक्ने दिशाका बारेमा चिन्ता...

चिनियाँ राष्ट्रपति सी तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका रहेका छन् ।  सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ । विश्व महाशक्ति राष्ट्र बन्ने चीनको लक्ष्य भएको तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने  मौका खोजिरहेका छन् ।  यसैवर्ष हुने चिनियाँ कम्युन

अर्थतन्त्रका चुनौतीलाई सत्तामा को छ वा छैन भनेर हेर्न हुँदैन : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता तथा सांसद मीनेन्द्र रिजालले अर्थतन्त्रका चुनौतीलाई सत्तामा को छ र को छैन भन्ने दृष्टिबाट हेर्न नहुने बताएका छन्। मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०७९्/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा...

संविधान मासेर सत्तामा बसिरहने ओलीको योजना असफल बनाएरै छाड्यौं : राजेन्द्र पाण्डे

इलाम : नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संवीधान मासेर सत्तामा बसिरहने केपी ओलीको योजनालाई आफूहरूले असफल पारिदिएको  बताएका छन्।इलामको फिक्कलमा थाहाकर्मीसँग कुरा गर्दै पाण्डेले ०७४ को निर्वाचनपछि केपी ओलीमा दम्भ र अंहङ्कार चुलिएको र अहिले सत्ताबाट निस्किएपछि बार्दलीबाट पोखिन थालेको बताए।संघीयतालाई समाप्त पार्ने र धर्मलाई प्रयोग गरेर लामो समय सत्तामा बस्ने योजना भए पनि प्रतिगमनविरोधी आन्दोलनबाट ओलीको योजना असफल भएको उनले बताए।एमालेको नेतृत्व जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार,

ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैन : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन्। बिहिवार बिराटनगर पुगेका नेता सिंहले नेपाल प्रेस युनियनले आयोजना गरेको प्रेस भेटघाटमा ओलीले असंबैधानिक कदम उठाएर नैतिकता गुमाईसकेकाले एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका हुन्। साथै सिंहले नेपाली जनताको लामो…