काठमाडौं, ३ माघ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री मणि थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको समीकरण सुखद भएको बताएका छन् । ‘एमाले र माओवादी केन्द्रबीचको समीकरणलाई सुखद नै भन्नुपर्छ । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ । ओली र प्रचण्डले नेकपा विभाजनको गल्ती स्वीकार गर्न नचाहे पनि सारमा एकले अर्काको आवश्यकता […]