काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का युवा नेता रमेश पौडेलले भीम रावलले बार्गेनिङ गर्नको लागि अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको आरोप लगाएका छन् । उनले भने,‘उहाँले बार्गेनिङ टुल्स र चिप्सको रुपमा अध्यक्षमा उम्मेद्धवारी दिएको जस्तो मलाई लाग्छ, तर त्यसरी बार्गेनिङ गर्नुभन्दापनि जनतालाई समृद्धि दिनको लागि केपी ओलीलाई नै सर्वसम्मत् अध्यक्ष बनाउँदा नै राम्रो हुन्छ । […]