सांसदलाई गाइड गर्न रास्वपाका दुई उपसभापतिलाई जिम्मेवारी

२१ माघ, काठमाडौं । पार्टी र संसदलाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याललाई जिम्मेवारी दिएको छ । संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतीलाई थप प्रभावकारी बनाउने गरी दुई उपसभापतिले जिम्मेवारी पाएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । ‘एक जनाले पार्टीको तर्फबाट सदनलाई कसरी हेर्नेबारे र अर्को उपसभापतिले […]

सम्बन्धित सामग्री

रास्वपाका ६ सांसद आजदेखि इलामका ६ पालिकामा खटिँदै

रास्वपाका अनुसार आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन्। भोलि ती ६ जनै सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।...

रास्वपाका नेता आजपामा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा आज आजपामा प्रवेश गरेका हुन् । आजपाका अध्यक्ष प्रभु साहले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । चितवन भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख […] The post रास्वपाका नेता आजपामा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पत्रकार कुट्ने रास्वपाका निलम्बित नेताविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै अपहरण गरेर होटल होलि डे इनमा लगेर बन्दी बनाइ कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । सोमबार […]

रास्वपाका खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

बारा –२ को उपनिर्वाचनमा ३१ उम्मेदवारहरुको जमानत जफत भएको छ। रास्वपाका उम्मेदवार रमेश प्रसाद खरेल सहित ३१ जना उम्मेदवारको जमानत जफत भएको हो।...

चितवन २ मा रास्वपाका लामिछानेको अग्रता कायमै

काठमाडौँ- उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । उनले १७ सय मतको अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा […]

रास्वपाका प्रमुख सचेतक परियारले मागे संसदमा माफी

काठमाडौं । रास्वपाका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो रेकर्ड’bout प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक परियारले माफी मागेका हुन् । उनले भने, ‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमा प्रार्थी छौँ ।’ परियारले उक्त […] The post रास्वपाका प्रमुख सचेतक परियारले मागे संसदमा माफी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपनिर्वाचन : कांग्रेस र एमालेको तारोमा रास्वपाका उम्मेदवार

काठमाडौं : नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारविरुद्ध खनिन थालेका छन्।उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन क्षेत्रमा खटिएका कांग्रेस-एमालेका कमाण्डरहरूले रास्वपाका नेताहरूको आलोचना गरेर आफू र आफ्नो पार्टीका उम्मेदवार गतिलो देखाउने प्रयत्न गरेका छन्।चितवन क्षेत्र २ मा खटिएका एमाले नेता गोकुल बास्कोटाले रवि लामिछानेप्रति लक्षित गर्दै चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेकाले अब नयाँ पालुवा पलाउने दाबी गरेका छन्।त्यत

रास्वपाका मन्त्रीको राजीनामा स्विकृत, प्रधानमन्त्री प्रचण्डसँग पाँच मन्त्रालय

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले बुझाएको राजीनामा स्विकृत भएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो । पार्टीले फिर्ता बोलाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर रास्वपाका मन्त्रीहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा गरेका थिए । उनीहरुको राजीनामा राष्ट्रपति विद्यादेवी […]

शीर्ष नेतासँग चिनापर्ची गर्दै रास्वपाका नेता, को–कोसँग गरे चिनापर्ची ?

प्रत्यक्षबाट ७ र समानुपातिकबाट  १३ गरी २० सिट पाएको रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरूले शीर्ष नेताहरूसँग अनौपचारिक भेटघाट र चिनापरिचय गर्न थालेका हुन् ।

कास्की २ मा रास्वपाका कँडेल ३८८ मतले अगाडि

पोखरा – कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। १५ हजार ८१ मत गन्दा रास्वपाका माधवप्रसाद कँडेलले ४७२४, एमालेकी विद्या भट्टराईले ४३३६, एकीकृत समाजवादीका श्रीनाथ बरालले २५०२ र राप्रपाका सुवर्णराज पन्तले १५६६ मत पाएका छन्। कँडेलले ३८८ मतको अग्रता बनाएका छन्। उक्त क्षेत्रमा ७९ हजार १३८ मत खसेको छ।