शीर्ष नेतासँग चिनापर्ची गर्दै रास्वपाका नेता, को–कोसँग गरे चिनापर्ची ?

प्रत्यक्षबाट ७ र समानुपातिकबाट  १३ गरी २० सिट पाएको रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरूले शीर्ष नेताहरूसँग अनौपचारिक भेटघाट र चिनापरिचय गर्न थालेका हुन् ।

सम्बन्धित सामग्री

सुरु भयाे एसकाे महाधिवेशन, सबै शीर्ष नेता पुग्दा ओली देखिएनन् (तस्वीरहरू)

नेकपा एकीकृत समाजवादी को १०औँ राष्ट्रिय महाधिवेशन काठमाडाै‌ंमा सुरु भएकाे छ । आजदेखि पाँच दिनसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसिहत दुई सय ९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशनकाे उद्घाटन समाराेहमा प्रधानमन्त्री तथा नेकपा मा‌‍ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछाने लगायत शीर्ष नेता सहभागी छन् । नेकपा...

सिंहदरबारमा छलफलमा जुटे प्रचण्ड-ओली र रवि

काठमाडौं । संसदमा कांग्रेसको जारी अवरोधको निकास खोज्न सत्तारुढ प्रमुख घटकका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच अहिले छलफल भइरहेको हो । उक्त छलफलमा जसपाका नेता पनि सहभागी छन् । सिंहदरबारमा जारी छलफलमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय […]

सिंहदरबारमा प्रचण्ड-ओली र रविबीच भेट

काठमाडौं । संसदको अवरोधबारे निकास खोज्न सत्तारुढ प्रमुख घटकका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच अहिले छलफल भइरहेको हो । सिंहदरबारमा जारी बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका […]

माओवादी आधार इलाकामा रास्वपाका शीर्ष नेता

जनयुद्ध थालनी भएको रोल्पामा रास्वपाले पार्टी सभापतिलाई नै खटाएको छ भने माओवादीको प्रभाव क्षेत्र मानिएको कालिकोटमा पार्टी महामन्त्री डा. मुकुन्द ढकाल परिचालित भएका छन्।...