काठमाण्डाै – गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउनुभएको छ । सोमवार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृह मन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उहाँले बताउनुभ...