दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट मर्मत सुरु गरिएको छ । सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिम्पानी २२ किलोमिटर खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्स्ट्रक्सन–सिद्धी शाही जेभीले काम अलपत्र छाडेर...