‘पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दुई चरणमा फाइजर खोप दिइने’

सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विराेध खतिवडाले असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् ।सरकारले बालबालिकालाई दुई चरणमा खोप लगाउने भएको छ । पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ भने सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिने भएको छ ।यस्तै, अन्य ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र दोस

सम्बन्धित सामग्री

बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुरामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ । पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्

बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुराः जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ। पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए। जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१…

दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुरा– जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ । पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप […]

शतप्रतिशतले लगाए फाइजर खोप

नेपालगञ्ज – बाँकेमा ५ देखि ११ वर्ष उमेरका बालबालिकाले शतप्रतिशत नै फाइजर खोप लगाएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले असार ९ देखि १५ गतेसम्म सञ्चालन भएको अभियानमा शतप्रतिशत बालबालिकाले कोभिडविरुद्धको फाइजर खोप लगाएको जानकारी दिए । स्वास्थ्य कार्यालयले स्कूल–स्कूलमा गएर खोप लगाएको थियो । महिला स्वयंसेविकालाई परिचालन गरिएको थियो । बाँकेमा […]

आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई फाइजर खोप दिँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिँदै छ। मंसिर ४ गतेसम्म चल्ने यो खोप अभियानमा १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई फाइजर खोप दिन लागेको हो।...

फाइजर खोप खरिद गर्न मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, २३ कात्तिक । कोरोना भाइरसविरुद्धको बालबालिकाको उपयोगको लागि फाइजर खोप खरिदको लागि मन्त्रिपरिषदले स्वीकृत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप खरिदको लागि गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदको लागि स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रालयले फाइजर खोप १८ वर्षसम्मका बालबालिकाको प्रयोगमा ल्याउनको […]

फाइजर खोप दीर्घरोगी बालबालिकालाई

सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सोमबार अर्थात भोलि कोभ्याक्स सुविधा अन्र्तगत एक लाख ६ सय मात्रा फाइजर खोप अमेरिकाबाट आउने उनले बताए । फाइजर खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने उनले बताए । उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घ

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने

काठमाडौं : कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ। १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप अमेरिकाबाट केही दिनभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अधिकारीहरुले दशैंअघि नै आउने बताएका थिए। तर‚ द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैंका कारण रोकिएको अधिकारीहरुले बताएका छन्।नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भनी परीक्षणका लागि

बालबालिकाका लागि दशैँअघि नै फाइजर खोप आइपुग्ने

काठमाडौं : नेपालमा  बालबालिकाहरूलाई समेत लगाउन मिल्ने कोरोना विरुद्धको फाइजर खोप दशैँअघि नै आइपुग्‍ने  भएको छ।द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी)मार्फत अनुदानस्वरूप एक लाख ६३० डोज फाइजर खोप आउन लागेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।उनका अनुसार खोप आइपुग्‍ने मिति भने टुंगो लागिसकेको छैन। तर, उक्त खोप दशैँअघि नै  आइसक्ने उनले दाबी गरे। ‘ अब छुट्टै एक लाख डोज फाइजर खोप आउँदै छ, उक्त

फाइजर खोप लगाएपछि न्युजिल्याण्डमा ‘एक महिलाको मृत्यु’

एजेन्सी, १४ भदौ। न्युजिल्याण्डमा कोभिड-१९ विरुद्ध पी-फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको छ । फाइजर खोप लगाएकी महिलाको मृत्यु भएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको उमेर भने मन्त्रालयले सार्वजनिक गरेको छैन। मायोकार्डिटीसका र फाइजर खोप साइड इफेक्टको कारणले महिलाको भएको हो । मायोकार्डिटीस मुटुको मांसपेशीको अंग हो । यसले रगतलाई पम्पीङ गर्न […]