महिला उद्यमी महासंघको अध्यक्षमा ज्ञवाली

काठमाडौँ – महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन्। शुक्रबार राजधानीमा आयोजित महासंघको २०आँै साधारणसभा तथा नवौं महाधिवेशनबाट अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित भएकी हुन्। अहिलेसम्म महासंघमा प्रथम उपाध्यक्ष रहेकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत छिन्। अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको महासंघले जनाएको छ । ज्ञवाली […]

सम्बन्धित सामग्री

एनसेल र महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता भएको छ । महिला उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि महासंघसँग सहकार्य गर्न सम्झौता गरिएको एनसेलले जनाएको छ । १६ चैतमा ललितपुरको हेरिटेज गार्डेनमा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेल कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले समझदारी पत्रमा […]

अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सम्पन्न

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ।

राष्ट्रपतिसँग महिला उद्यमी महासंघको भेट

महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीसहित समितिका नवनिर्वाचित पदाधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग आइतबार भेट गरेको छ।...

ललितपुरमा पाँच दिने महिला उद्यमी मेला

साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको पाँच दिने महिला उद्यमी मेला ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा जारी छ।...

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २ भदौमा

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ ।महासंघले २ देखि ६ भदौसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो ।महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर […]

१५० महिला उद्यमी वीरजञ्जमा भेला हुने

देशभरका १५० महिला उद्यमी वीरगञ्जमा भेला हुने भएका छन् । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’मा सहभागि हुन देशैभरबाट नेपालभरका उद्यमी महिला सहभागि हुने भएका हुन् ।

वीरगन्जमा महिला उद्यमी सम्मेलन हुने

वीरगन्ज-आर्थिक नगरी वीरगन्जमा नेपाली महिलाहरु सहभागितामा पहिलो पटक महिला उद्यमी सम्मेलन हुने भएको छ ।नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा यही कात्तिक ५ गते वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको हो ।नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक महिला उद्यमी सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ । […]

महिला उद्यमी व्यापार मेला भदौ १७ देखि

काठमाडौं। पाँचाैं अन्तर्राष्ट्रिय महिला व्यापार मेला २०२१ भदौ १७ गतेदेखि सुरु हुने भएको छ। भर्चुअल माध्यमबाट चल्ने मेला भदौ २१ गते सम्पन्न हुने छ। यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी र व्यावारी तथा महिला निकासीकर्ताको सहभागिता हुने महिला उद्यमी महासंघले बताएको छ।

महिला उद्यमी व्यापार मेला भदौ १७ देखि

काठमाडौं। पाँचाैं अन्तर्राष्ट्रिय महिला व्यापार मेला २०२१ भदौ १७ गतेदेखि सुरु हुने भएको छ। भर्चुअल माध्यमबाट चल्ने मेला भदौ २१ गते सम्पन्न हुने छ। यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी र व्यावारी तथा महिला निकासीकर्ताको सहभागिता हुने महिला उद्यमी महासंघले बताएको छ।