महिला उद्यमी व्यापार मेला भदौ १७ देखि

काठमाडौं। पाँचाैं अन्तर्राष्ट्रिय महिला व्यापार मेला २०२१ भदौ १७ गतेदेखि सुरु हुने भएको छ। भर्चुअल माध्यमबाट चल्ने मेला भदौ २१ गते सम्पन्न हुने छ। यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी र व्यावारी तथा महिला निकासीकर्ताको सहभागिता हुने महिला उद्यमी महासंघले बताएको छ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सम्पन्न

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ।

७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रवार शुरु भएको छ ।  महिला उद्यमी महासंघको आयोजनामा सानेपाको हेरिटेज गार्डेनमा शुरु भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । मेला यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।   महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य मेला आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।  मेलामा ११२ वटा स्टल रहने बताइएको छ । मेलामा स्वदेशीसँगै भारत, पाकिस्तान, बङ्गलादेशलगायत देशका महिला उद्यमीका उत्पादन किन्न र अवलोकन गर्ने अवसर पाइने बताइएको छ ।  उक्त मेला ५० हजारले अवलोकन गर्ने र यसबाट पाँच करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

चैत १६ देखि काठमाडौँमा सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

काठमाडौँ – चैत १६ गतेदेखि काठमाडौँमा ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० हुने भएको छ। महिला उद्यमी महासंघले हालै पत्रकार सम्मेलन गरी यही चैत १६ देखि २० गतेसम्म हेरिटेज गार्डेन सानेपामा मेला आयोजना हुने जानकारी दिएको हो। मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। मेलामा ५० हजार अवलोनकर्ता आउने र पाँच करोडको कारोबार […]

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २ भदौमा

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ ।महासंघले २ देखि ६ भदौसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो ।महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर […]

छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ २ देखि ६ गतेसम्म हुने

काठमाडौँ – महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ। महासंघले आगामी भदौ २ देखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो। महासंघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यमी […]

महिला उद्यमी महासंघले छैठौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्ने

महिला उद्यमी महासंघले आगामी भदौ २ देखि ६ गतेसम्म काठमाडौंमा छैठौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्ने भएको छ।...

अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न

नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न भएको छ । महासंघले ‘सहकार्य गरौं, सफल बनौँ’ भन्ने नाराका साथ यो वर्षको मेला आयोजना गरेको थियो । यो मेला भदौ १७ गतेदेखि २१ गतेसम्म चलेर सम्पन्न भएको हो । यस व्यापार मेलामा राष्ट्रिय  तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरुले आफ्ना उत्पादन बिक्रीका लागि  पर्याप्त अवसर पाउने...