अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २ भदौमा

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ ।महासंघले २ देखि ६ भदौसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो ।महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सम्पन्न

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ।

महिलामा लगानी अर्थात् समृद्धि

मार्च अर्थात् महिला महिनाको यो उत्सव सकिनै लाग्दा ललितपुरमा गएको शुक्रबार सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ।...

लतिलपुरमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकाे राैनक

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ।...

लतिलपुरमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकाे राैनक

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ।...

चैत १६ देखि काठमाडौँमा सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

काठमाडौँ – चैत १६ गतेदेखि काठमाडौँमा ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० हुने भएको छ। महिला उद्यमी महासंघले हालै पत्रकार सम्मेलन गरी यही चैत १६ देखि २० गतेसम्म हेरिटेज गार्डेन सानेपामा मेला आयोजना हुने जानकारी दिएको हो। मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। मेलामा ५० हजार अवलोनकर्ता आउने र पाँच करोडको कारोबार […]

महिला मेला

छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला अवलोकन गर्दै उपभोक्ता । सोमबार सकिएको मेलामा सातै प्रदेशमा उत्पादित हस्तकला तथा रैथाने सामग्री राखिएको थियो । तस्बिर : पूर्णिमा श्रेष्ठ

भदौ २ गतेदेखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

काठमाडौं । भदौ पहिलो साता ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदैछ । महिला उद्यमी महासंघले भदौ २ देखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा व्यापार मेला गर्न लागेको हो । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीहरुलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभइ व्यवसाय सञ्जाल […]

छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ २ देखि ६ गतेसम्म हुने

काठमाडौँ – महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ। महासंघले आगामी भदौ २ देखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो। महासंघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यमी […]

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला काठमाडौंमा

महिला उद्यमीहरु र महिलाहरुले सञ्चालन गरेका व्यवसायहरु विश्वब्यापी रुपमा निरन्तर दिन महामारीले भर्चुअल बजार र अनलाइन बजारीकरणको सुरुवात गरेसँगै यस वर्ष महासघंले अनलाइन भर्चुअल व्यापार मेला आयोजना गर्ने भएको छ ।सन् २०२० मा कोभिड–१९ को महामारी तीव्ररुपमा फैलिएका कारण भौतिक रुपमा सम्पूर्ण बजार बन्द भएकाले गर्दा महिला उद्यमीहरुलाई बजारीकरणमा थप चुनौतिहरु थपिएकाले भर्चुअल व्यापार गर्न […]