काठमाडाैँ- विराटनगर महानगरमा नेकपा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएकी शिल्पा कार्कीविरुद्धकाे रिट पेसी ताेकिएकाे छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको हाे। सत्ता गठबन्धनका तर्फबाट विराटनगरको उपमेयरमा जसपाबाट उम्मेदवारी दिएका अमरेन्द्र यादवले कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिएरै […]