जाजरकोट अस्पताल किन बन्दै छ बेहाल?

जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएकी थिइन् र त्यहीँबाटै विदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ। अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आएका छन्। गत कात्तिकमा आएर जागिर जोगाएका उनको त्यस यता हाजिरी रजिष्ट्ररमा…

सम्बन्धित सामग्री

पूर्वाधार निर्माणमा अब्बल बन्यो जाजरकोट अस्पताल

तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले मजबुत बन्दै गएको छ । कर्णाली प्रदेशका दुईवटा ५० शैयाका अस्पतालमध्ये एक जाजरकोट अस्पताल पनि हो । दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले एक दशकदेखि गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको हो । जीर्ण तथा चुहिने १५ शैयाको […]

पूर्वाधार विकासमा अब्बल बन्दै जाजरकोट अस्पताल

सुर्खेत : तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ। कर्णाली प्रदेशका दुईवटा पचास शैयाको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ। दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दर्शकदेखि गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको हो। जीर्ण तथा चुहिने १५ शैयाको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको जाजरकोट अस्पताल अहिले ५० शैयामा पुगेको छ। चारवटा अत्याधुनिक भवन विगत दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको हो।...