माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ ।

सम्बन्धित सामग्री

माओवादीकाे केन्द्रीय समिति बैठक भाेलिलाई सर्‍याे

काठमाडौं । माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणले नेपालप्रेसलाई जानकारी दिए । उनले भने,’मन्त्रिपरिषद्को बैठकको कारण केन्द्रीय समितिको बैठक सारिएको हाे ।’ आजकाे बैठकमा आइतबारवाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश […]

माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ । पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको हो । प्रचण्डको सचिवालयका अनुसार बैठकमा स्थानीय तह निर्वाचन, बजेटसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । यसअघि, शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको थियो...

माओवादी बैठकः ईश्वर पोखरेलको भनाइप्रति आपत्ति

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले पार्टी एकताबारे एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिबारे प्रश्न उठाएका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्षबारे विगतको भद्र सहमति अनुसार हुनुपर्ने माओवादी बैठकको निश्कर्ष छ । चुनावपछि माओवादीको केन्द्रीय कार्यालयको पहिलो विस्तारित बैठक सोमबार पेरिसडाँडामा बसेको थियो । बैठकमा एकता प्रक्रियाबाट आएका नेकपा …