माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीको नाम टुंगो लाग्ला ?

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।