काठमाडौं उपत्यकामा दसैँलाई लक्षित खसीबोका भित्रिन थालेको छ । कोरोना संक्रमणको जोखिम कम भएसँगै खसी बोका किन्नेको भीड बढ्न थालेको हो ।कोरोना संक्रमण फैलनु अघिका वर्षझैं पर्याप्त मात्रामा खसी बोका नआएका कारण मूल्यमा वृद्धि भएको छ । हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरू पर्याप्त नआए पनि खसी बोकाहरू काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने […]