सिर्जनाको सुझाव, चुनाव एक्लाएक्लै लडौं, कसैको बहुमत नआए गठबन्धन गरौं

सत्ता गठबन्धनमा रहेका दलहरुबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भागवण्डा गरी गठबन्धनका साथ सहभागी हुने निर्णय गरेपछि यसको सबभन्दा बढी असन्तुष्टि नेपाली कांग्रेसमा रहेको छ । यसै क्रममा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले निर्वाचनमा आआफ्नो दलको चुनाव चिन्ह लिएर एक्लाएक्लै भाग लिने र कसैको बहुमत नआए सरकार बनाउन गठबन्धन गर्नुपर्ने धारणा राख्नुभएको …

सम्बन्धित सामग्री

सुदूरपश्चिममा सरकार बनेकै भोलिपल्ट पुगेन बहुमत, सभामुखको चुनाव भोलि फेरि

२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गरेको भोलिपल्टैसत्तारुढ गठबन्धन बहुमत जुटाउन असफल भएको छ । नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बनेको भोलिपल्ट बिहीबार सभामुख चयनका लागि प्रदेशसभामा निर्वाचन भएको थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए । तर दुबैले बहुमत जुटाउन सकेनन् […]

कर्णाली प्रदेशमा गठबन्धनको बहुमत पुग्छ, हामी सरकार बनाउन सक्षम छौंः शाही

काठमाडौं, ११ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं हुम्ला प्रदेश (ख) का नवनिर्वाचित सांसद जीवनबहादुर शाहीले आगामी पाँच वर्षका लागि पाँच दलीय गठबन्धनकै सरकार बनाउनुपर्ने बताएका छन् । ‘हाम्रो निर्वाचन प्रणालीका कारण कुनै दलले एकल बहुमत ल्याउन सक्ने अवस्था छैन । त्यसैले हामीले चुनाव अघि नै गठबन्धन गरेका थियौं । त्यो गठबन्धन एक हदसम्म सफल […]

गठबन्धन गरेर चुनावमा जानु नै गलत

गठबन्धन सरकारले ४ मंसिरमा संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेको छ । देश संघीय संरचना गइसकेपछि यो दोस्रो संघीय र प्रदेश चुनाव हो । जनताले देशमा गणतन्त्र र संघीयता आएपछि राजनीतिक स्थिरता र सुशासनको अपेक्षा गरेका थिए । जसका कारण पहिलो पटक नेपाली नागरिकले करिब करिब दुई तिहाइको बहुमत दिएर सरकार बनाउन एउटै दललाई […]

सत्ता प्राप्तिकै लागि एमालेले गठबन्धन गर्दैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता प्राप्तिकै लागि एमालेले कुनै गठबन्धन नगर्ने बताउनुभएको छ । उहाँले अब हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमाले एक्लै चुनाव लड्न सक्ने बताउनुभयो । शनिबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले कांग्रेसले आफ्नो बहुमत आउने गरी गठबन्धन गर्ने निर्णय गरेपछि गठबन्धनका अन्य दलले वाम […]

वामदेवले देखे काँग्रेसले बहुमत ल्याउने सम्भावना

काठमाडौं, १४ असार । नयाँ पार्टी घोषणा गरेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले यथास्थितिमा चुनाव भएमा नेपाली काँग्रेसले बहुमत ल्याउने सम्भावना औल्याएका छन् । उनले अहिलेको गठबन्धन कायम रहेमा काँग्रेसले पाँच वर्ष देशको शासन चलाउने गरी बहुमत या सबैभन्दा ठूलो पार्टी बन्ने बताए । ‘काँग्रेसले बहुमत या सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुने देखेको छु,’ गौतमले पार्टी […]

उदयपुरका दुई नगरमा काँग्रेस एक्लै लड्ने, ६ पालिकामा गठबन्धन

आसन्न स्थानीयतह निर्वाचनमा गठबन्धन दलहरुबीच कुरा नमिल्दा दुईवटा नगरपालिकामा नेपाली काँग्रेस एक्लै चुनाव लड्ने भएको छ। यसअघि मेयर उपमेयरसहित बहुमत वडा जितेको चौदण्डीगढी र ७२ मतको अन्तरले एमालेबाट पराजित भएको सदरमुकाम त्रियुगा नगरपालिकामा काँग्रेसले एक्लै ल...

चुनाव जित्नका लागि गठबन्धन गर्नु पार्टीको हितविपरित : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जित्नकै लागि गठबन्धन गर्ने कुरा पार्टी हितमा नरहेको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ४ ले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनाव जितिसके पछि बहुमत नपुग्दा तालमेल गरेर सरकार बनाउने कुरा संसदीय प्रणालीमा स्वाभाविक भए पनि निर्वाचन अघि तालमेल गरेर जित्नकै लागि चुनावमा जाने कुरा स्वाभाविक नभएको बताएका हुन्। उनले  कांग्रेसका देश भरिका नेता कार्यकर्ता गठबन्धनको

एमालेले एक्लै चुनाव लड्छ, ०७४ को भन्दा बढि सिट ल्याउँछौँ : एमाले सचिव महासेठ

नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेका छन् । उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडेपनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरे । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हाँसिल गर्ने दाबी गरे । उनले भने,‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन् । अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं । एमालेको लोकप्रियता जनता

आउँदो चुनावमा कसैको बहुमत आउँदैन, गठबन्धन अघि बढ्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकोले गठबन्धन राजनीति अघि जाने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले आज (सोमबार) पुस ५ को सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनमा यस विषयमा छलफल भइरहेको बताए । राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने हाम्रो सहमति भइरहेको […]