पत्रकार चौलागाईंलाई किरात राई खेलकुद संघको सम्मान

खोटाङ ।  किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिले खोटाङका पत्रकार उत्तम चौलागाईंलाई सम्मान गरेको छ । किरात राई खेलकुद संघको दिक्तेलमा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन समापनको अवसरमा बुधबार पत्रकार चौलागाईंलाई नगद १५ हजार ५५५ राशिसहित सम्मान गरेको हो । दिक्तेलको माटिकोरे कबर्डहलमा तेक्वान्दो ग्राण्डमास्टर राष्ट्र राईले पत्रकार चौलागाईं नगद तथा सम्मानपत्र हस्तान्तरण गरेका छन् […]

सम्बन्धित सामग्री

एनएसजेएफको २८औँ स्थापना दिवस, दुई पत्रकार पुरस्कृत

ललितपुर :  नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले २८औँ स्थापना दिवसको अवसरमा बुधबार एनएसजेएफ पत्रकारिता अवार्डबाट अग्रज पत्रकार मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट रमेश सुवेदीलाई सम्मान गरेको छ।मञ्चले  २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ।  मञ्चले बुधबार मञ्चका पूर्वअध्यक्ष एवं संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई नगद २५ हजार तथा युवा पत्रकार सुवेदीलाई एउटा ल्यापटपसहित पुरस्कृत गरेकाे हाे ।

पदक विजेता खेलाडीलाई किरात राई खेलकुद पत्रकार संघको सम्मान

१२ माघ, काठमाडौं । किरात राई खेलकुद पत्रकार संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ । संघले आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो । संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई […]

रुचाललाई वर्ष खेलाडीको सम्मान

काठमाडौं – नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई वर्ष खेलाडीको रुपमा सम्मान गरेको छ। नेपाल खेलकुद पत्रकार मञ्चमा सम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गरे। रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरे। रुचालले आठौं इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण […]

सहारा खेलकुद पत्रकारिता पुरस्कार शाहीलाई

यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीले प्राप्त गरेका छन् । सहारा क्लब पोखराले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार शाहीलाई सम्मानपत्रको साथमा दोसल्ला ओढाइ नगद २० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरी पुरस्कृत गरिएको हो ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार शाहीलाई सम्मान गर्दै पोखराको खेलकुद क्षेत्रमा सहाराले पुर्‍याएको योगदानको प्रशंसा […]

नेपाल खेलकुद पत्रकार मञ्चदद्वारा दुई पत्रकारलाई सम्मान

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सोमवार अग्रज पत्रकारीता पुरस्कार जयदेव गौतम र सुमन बम्जन युवा खेल पत्रकारिता पुरस्कार गीता राईलाई प्रदान गरेको छ ।हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १/१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७ औं स्थापना दिवस मनाउने […]

खेलकुद पत्रकार मञ्चबाट दुई पत्रकार पुरस्कृत

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सोमवार अग्रज पत्रकारिता पुरस्कार जयदेव गौतम र सुमन बम्जन युवा खेल पत्रकारिता पुरस्कार गीता राईलाई प्रदान गरेको छ । हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १/१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरुप २७ औं […]

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई सम्मान

काठमाडौँ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सोमवार अग्रज पत्रकारिता पुरस्कार जयदेव गौतम र सुमन बम्जन युवा खेल पत्रकारिता पुरस्कार गीता राईलाई प्रदान गरेको छ। हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १÷१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ। सोहीअनुरूप २७ औं स्थापना दिवस […]

अमेरिकामा फुटबलर नवयुग र भरत खवाससहित दुई पत्रकार सम्मानित

काठमाडौंः नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ। सम्मानित हुनेमा फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी रहेका छन्। अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट आर्टले सम्मान…

अमेरिकामा भरत र नवयुगसँगै दुई पत्रकार सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा दुई नेपाली फुटबलरसँगै दुई जना खेलकुद पत्रकार सम्मानित भएका छन् ।फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन्। अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका […]

सरिता थुलुङलाई पारा खेलाडीको सम्मान

८ चैत, काठमाडौं । पारा पौडीकी सरीता थुलुङलाई एनएसजेएफ पल्सर पारा स्पोर्टस सम्मान–२०७७ प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा मंगलबार पारा खेलाडीतर्फ थुलुङलाई सम्मान गरिएको हो । उनले ५० हजार नगद पुरस्कार पाएकी छन् । सुनसरीकी ३८ वर्षीया थुलुङले पौडीमात्र नभई पारा फुटबल, […]