अमेरिकामा फुटबलर नवयुग र भरत खवाससहित दुई पत्रकार सम्मानित

काठमाडौंः नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ। सम्मानित हुनेमा फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी रहेका छन्। अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट आर्टले सम्मान…