बालिका बलात्कारी बचाउन तीन लाखको प्रलोभन

झापाको गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कार गर्ने युवालाई बचाउन उनको परिवारले पीडितलाई आर्थिक प्रलोभन दिएको पाइएको छ । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परे पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् । फरार अभियुक्त भट्टराईकी आमा रीता भट्टराईले रु तीन लाखको प्रलोभन देखाउँदै घटनालाई …