ओखलढुंगा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा ५ वटा मतदानस्थल र ३ वटा मतदान केन्द्र थपिएको छ । मतदाता संख्या र भूगोललाई आधार मानेर नयाँ मतदानस्थल र मतदान केन्द्र थप गरिएको हो । स्थानीय तह निर्वाचनमा ७९ वटा मतदानस्थल र १ सय ५० वटा मतदान केन्द्र थिए […]