बुधबार नेप्सेको कारोबार प्रणालीमा फेरि समस्या देखिएको छ । कहिले अर्डर गरेको कारोबार नदेखाउने त कहिले धेरै देखाउने समस्या आएको हो । प्रणालीमा समस्याका कारण लगानीकर्ताले एक घण्टा कारोबार गर्न पाएनन् ।
काठमाडौँ– प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । वर्षाको समयमा प्रणालीमा समस्या आउनु स्वाभाविक भए पनि मध्य र पश्चिम नेपालका केही जिल्लामा अस्वाभाविक जस्तो लाग्ने समस्या देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए […]
३ फगुन, काठमाडौं । नेपाल टेलिकमको फोन नेटवर्कमा फेरि समस्या आएको छ । बुधबार दिउँसो टेलिकमको फोनमा भनेकै समयमा कल नलाग्ने समस्या चर्को देखिएको छ । ३ माघमा पनि टेलिकमको टेलिफोन प्रणालीमा समस्या देखिएको थियो । सरकारले बनाएको समितिले टेलिकमले बिलिङ सिस्टममा कार्ड फेर्ने क्रममा लापरवाही गर्दा यस्तो समस्या आएको निष्कर्ष निकालेको थियो । फोन […]
मोरङ – प्रदेश निर्वाचन कार्यालय–१ विराटनगरले प्राविधिक समस्याका कारण प्रदेशभरबाट खसेको मत प्रतिशतबारे प्रस्ट जानकारी आउन नसकेको जनाएको छ। विराटनगरस्थित कार्यालयका शाखा अधिकृत महेशकुमार ठाकुरका अनुसार मोरङसँगै अन्य जिल्लाबाट खसेको मतबारे जानकारी दिने प्रणालीमा समस्या आएको हो। प्रदेश निर्वाचन कार्यालय र अन्य जिल्लाबीच मत खसेको विषयमा तत्काल प्रतिशतसहित संख्या जानकारी गराउने इभेन्ट ट्रयाकिङ एसएमएस प्रणालीमा […]
काठमाडौं । नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताउनुभएको हो । उहाँले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताउनुभयो । उहाँले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने […]
सुदूरपश्चिममा प्रदेश लेखा नियन्त्रण कार्यालयको भुक्तानीसम्बन्धी प्रणालीमा समस्या आएपछि करिब ५९ करोड रुपैयाँ भुक्तानी रोकिएको छ । कार्यालयको ‘सिएस सिस्टम’मा समस्या आउँदा प्रदेशका मन्त्रालय र मातहतका निकायबाट सम्पन्न भइसकेका कामको भुक्तानी...
वित्तीय प्रणालीमा तरलता अभाव निरन्तर बढ्न थालेको छ ।चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडीदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिँदै आएको हो । वित्तीय प्रणालीमा थप तरलता अभाव हुँदा कर्जा प्रवाहमा समस्या देखिएको छ । तरलता अभाव बढ्दै गएकाले बैंकहरुको (कर्जा–निक्षेप अनुपात) सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो नै ९१ […]
काठमाडौँ। नेपाल टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको जानकारी दिएको छ । आज बिहानदेखि टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको हो । कोर नेटवर्कको एचएलआर प्रणालीमा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको हो ।