सत्यमोहन जोशीको स्वास्थ्यमा आएन सुधार, आईसीयू कक्षमा उपचार गरिँदै

किष्ट मेडिकल कलेज ललितपुरले जोशीको आईसीयूमा राखेर उपचार गरिरहेको जानकारी दिएको हो।

सम्बन्धित सामग्री

सत्यमोहन जोशी आईसीयूमा

शताब्दी पुरुष सत्यमोहन जोशीलाई ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमा सारिएको छ । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि उक्त अस्पतालको उपचार भइरहेकोमा पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

सत्यमोहन जोशी आईसीयूमा

काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको हो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो […]