खसीको मासु पकाउँदा बाख्राको गन्ध

विराटनगर महानगरपालिकाले माछा–मासु बिक्री गर्ने फ्रेस हाउसको अनुगमन सुरु गरेको छ। चाडपर्व नजिकएसँगै माछा–मासु पसलको स्वच्छता, सुरक्षित भण्डारण, मार हान्ने ठाउँदेखि, मासु टुक्य्राउने अचानो र खुकुरीसम्मको सरसफाइमा सचेत गराउन महानगरले अनुगमनलाई तिव्रता दिएको हो। फ्रेस हाउसको स्वच्छताको अभावमा मानवीय स्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राखेर सुरु गरिएको अनुगमनमा मङ्गलबार विराटनगर–९ स्थित एक मासु पसलमा खसी भन्दै बाख्राको मासु बिक्री गरेको भेटिएको छ।

सम्बन्धित सामग्री

मिर्गौला, मुटु र दीर्घरोगीले खसीको मासु खानै हुँदैन ?

काठमाडौं । अहिले यसैपनि दशैंको माहौल सुरु भइसकेको छ । दशैंको प्रिय भोजन हो, मासु । त्यसमा पनि खसीको पक्कु । तर, खसीको मासु खाने कि नखाने ? कतिपयमा द्विविधा हुन्छ । खासगरी मुटुको रोग भएका, कोलेस्टोरको समस्या भएकाहरु खसीको मासु खान डराउँछन् । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी भन्छन्, ‘कुनै पनि […]

खसीको मासु घाँटीमा अड्केर दैलेखमा १ जनाको मृत्यु

दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् ।  दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो ।   उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो १२ : ४५ बजे उनको मृत्यु भएको हो ।

विराटनगरमा खसी भनेर बाख्राको मासु बिक्री

१५ असोज, विराटनगर । खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर) मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सहितको टोली अनुगमनमा निस्केको थियो । हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु […]

चाडबाडको मौका छोप्दै खसी भनेर बाख्राको मासु बिक्री

बिराटनगरमा चाडबाडको मौका छोपेर खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । बिराटनगर महानगरप्रमुख सहितको अनुगमन टोलीले सो तथ्य फेला पारेको हो । उपभोक्ताले महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो । हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर …

खसी भनेर बाख्राको मासु बिक्री

विराटनगर : खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ। महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो।हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटि

खसी भनेर बाख्राको मासु बिक्री

खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो ।हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो भने

दशैँमा मासु खाने सही तरिका

काठमाडौँ– दशैँ भन्ने बित्तिकै मान्यजनको हातको टीका र आशिर्वाद पछि राम्रो खाने र राम्रो लाउने चाडको रुपमा मानिन्छ । दशैँको खानपानको विशेष महत्व छ । माछामासु खानेहरुकालागि मासु विनाको दशैँ खल्लो हुनसक्छ । दशैँमा खाने मासुमा खसीको मासु त्यसमा पनि पक्कु लोकप्रिय छ । त्यसबाहेक कुखुरा, रागा, बोका, च्याङ्ग्रा, हास, माछा लगायत थरीथरीका मासु खाने […]

स्वादिलो चिकेन क्रिस्पी कसरी बनाउने? (विधिसहित)

खसीको मासु मन नपर्ने खान नहुनेको रोजाइमा माछा वा कुखुराको मासु पर्न सक्छ।

खसीको मासु भन्दै बाख्राको मासु बेचेको आरोपमा चार जना पक्राउ

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने पक्राउ

खसीको मासु भनि बाख्राको मासु बेच्ने ४ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।