भारतमा बढ्दो उग्रवादमा अन्तर्राष्ट्रिय जगत्को मौनता
गत हप्ता भारतको सर्वाेच्च अदालतले ठूलो राजनीतिक विवाद निम्त्याएको हिजाब मामिलामा अदालती प्रक्रिया सुरु गरेको छ । दक्षिणी भारतको कर्नाटक राज्यले फेब्रुअरीमा हिजाबलाई गैरकानुनी घोषणा गर्दा भारतीय मुसलमानलाई आक्रोशित बनाएको थियो ।...
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोडेका छन् ।बोल्सोनारोले अक्टोबर ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँगको पराजयपछि सार्वजनिक रूपमा निर्वाचनको परिणामबारे कुनैप्रतिक्रिया दिएका थिएनन् ।ूम लगभग ४० दिनदेखि मौन छु। यसले मलाई पीडा दिइरहेको छ, मेरो आत्मा दुःखिरहेको छ। यद्पि म सधैं खुसी हुने व्यक्ति हुँ।ू उनले भनेका छन्।उनको पराजयपछि उनका हजारौं समर्थकहरूले सडक अ
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत […]
The post ओलीको प्रश्न- प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै मौनता कहिलेसम्म बस्ने भनेर प्रश्न समेत गरेका छन्।...
काठमाडौं, २७ चैत । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन घोषणा भए पनि मतदातामा आश्चर्य लाग्दो मौनता रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, “मैले सातआठ पटक चुनाव लडेँ । तर मतदाताको मौनता देखेको थिइनँ । […]
काठमाडौं, पुस १८ । मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बित्यो। क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने अहिलेसम्म सुरसार गरेको देखिँदैन। सरकारले राष्ट्रिय गौरवमा सूचीकृत गरेको आयोजनाको मर्मतसम्भारमा पनि अस्वाभाविक मौनता देखाइरहेको छ। मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक राजकुमार श्रेष्ठले क्षतिको विवरण र कार्ययोजना समेत तयार पारेर खानेपानी […]
एजेन्सी। बलात्कार आरोपमा पक्राउपछि हाल जमानतमा रिहा भएका टेलिचलचित्र अभिनेता पर्ल पुरीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै घटनाबारे आफ्नो मौनता तोडेका छन्। पुरीले इन्स्टाग्राममा आफूले सबै दुःख एकैपटक भोग्नुपरेको बताएका छन्। उनले केही समयअघि हजुरआमा त्यसको १७ दिनपछि पिता र हाल बलात्कारजस्तो घटिया आरोप लागेको बताउँदै आफ्नो लागि पछिल्लो केही हप्ता एक नराम्रो सपनाजस्तै भएको बताएका छन्।
एजेन्सी। सन् १९८८ मा इरान–इराक युद्धपछि राजनीतिक बन्दीलाई सामूहिक मृत्युदण्ड दिएको आरोप लागेका इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रइसीले आफ्नो मौनता तोडेका छन्। मानवअधिकार उल्लंघनको आरोप लागेका उनले जस्तोसुकै अवस्थामा मानवअधिकारको रक्षा गरेकोमा आफूलाई गर्व लागेको बताएका छन्। सन् १९८८ मा ५ हजार राजनीतिक बन्दीलाई सामूहिक मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड दिइएकामा धेरैजसो वामपन्थी र विपक्षी मुजाहिदिन–ए–खल्फाका सदस्य थिए।