यस्तै वडा नम्बर १० हुँदै वडा नम्बर ६ रझेना जोड्ने बाटोको अवस्था पनि दर्दनाक छ। दुई महिनामै कालोपत्रे उप्किएपछि सडक खाल्डाखुल्डीमा परिणत भएको छ। यतिमात्र होइन जिल्लाका अधिकांश ग्रामीण सडक मर्मत हुन सकेका छैनन्। भित्री सडकहरु मर्मत नहुँदा दसैँतिहारमा घर आव...