काठमाडौँ, २३ फागुन । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार गु्रपको सह–आयोजनामा प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता यसै सातादेखि हुने भएको छ । यही फागुन २५ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा करिब छ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । ग्योरोगीमा पुरुष÷महिलामा समान १३–१३ गरी २६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एलिस […]