२७ असोज, काठमाडौं । शनिबार भएको कोटेश्वर डोजाङ तेक्वान्दो प्रतियोगितामा आयोजक कोटेश्वर डोजाङले सर्वाधिक १२ स्वर्ण जितेको छ । कोटेश्वरले थप ९ रजत र १४ कांस्य पनि जितेको छ । प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी १० स्वर्ण, ८ रजत र ७ कांस्य साथ दोस्रो भयो भने सुन्दरीमाइले ७ स्वर्ण, ६ रजत र ७ कांस्य हात पार्यो । विजेतालाई ओलम्पियन तेक्वान्दोका […]
काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । कोटेश्वर ५ स्वर्ण र ३ रजतसहित कुल ८ पदक जितेर आइतबार टिम च्याम्पियन बनेको हो । ५ स्वर्ण र १ रजत हात जितेकाे मूलपानी दाेस्राे भयाे । तेश्रो स्थानको मैजुकुमारी तेक्वान्दो डोजाङले ३ स्वर्ण […]
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कोटेश्वर बहुमुखी क्याम्पस देशभरिका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट भएको बताएका छन् ।
कोटेश्वर बहुमुखी क्याम्पसको ३३औँ वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उपकुलपति डा. बास्कोटाले क्याम्पसको...
काठमाडौँ – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। ५ स्वर्ण, २ रजत र ५ कांस्यसाथ कोटेश्वर टिम च्याम्पियन बन्यो। दोस्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कांस्य हात पार्यो। ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ चन्द्रागिरिले तेस्रो स्थानमा चित्त बुझायो। शीर्ष स्थान स्थान हात पार्ने टिमले […]
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, २ रजत र ५ कांस्यसाथ कोटेश्वर टिम च्याम्पियन बन्यो । दोश्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कांस्य हात पा¥यो । ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ चन्द्रागिरीले तेश्रो स्थानमा चित्त बुझायो । […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वर पुगेर भेटवार्ता गरेका छन्। आज विहान श्रेष्ठ नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। सत्ता गठबन्धनमा रहेको एमालेको असन्तुष्ट समूह गठबन्धनबाट बाहिरिएसँगै नेपाललाई भेट्न प्रवक्ता श्रेष्ठ कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेटवार्ता भएको, तर के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको बताए। जनै
काठमाडौं। कोभिड –१९ को निषेधाज्ञाले कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम प्रभावित बनेसँगै यो वर्ष पनि सर्वसाधारणले जाम खेप्नुपर्ने भएको छ। सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो। यही आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिडका कारण निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो।