किंग्स लाउन्ज काठमाडौँले पारा तेक्वान्दो स्टार पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ । किंग्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र सिईओ तथा लाउन्जका डाइरेक्टर कुमार गुरुङले पलेसा र उहाँको प्रशिक्षक कविराजलाई सम्मान पत्रबाट सम्मान गर्नुभएको हो ।
काठमाडौँ, २३ फागुन । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार गु्रपको सह–आयोजनामा प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता यसै सातादेखि हुने भएको छ । यही फागुन २५ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा करिब छ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । ग्योरोगीमा पुरुष÷महिलामा समान १३–१३ गरी २६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एलिस […]
३ पुस, काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा धेरै सफलता दिलाउने खेलमा पर्छ तेक्वान्दो । ओलम्पिकमा छनोट भएर खेल्ने खेलाडी समेत तेक्वान्दोकै हुन् । दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण जितेर कीर्तिमान बनाउने पहिलो खेलाडी पनि तेक्वान्दोकै हुन् । दिपक विष्ट र संगिना वैद्य जस्ता स्टार जन्माउने खेलाडी तेक्वान्दोनै हो । दिपक विष्ट र संगिना मात्रै […]
१२ भदौ, काठमाडौं । २०५५ सालमा नेपालकी तेक्वान्दो स्टार संगीना वैद्य करिअरको उत्कर्षमा थिइन् । एसियाली वरीयतामा नम्बर एक स्थानमा रहेकी संगीना नेपालका लागि एसियाडको ऐतिहासिक स्वर्ण दावेदार थिइन् । तर एसियाली खेलकुदको तयारीमा रहेकी उनी मोटरसाइकल दुर्घटनामा परेर घाइते भइन् । दुर्घटनामा भाँच्चिएको खुट्टा त शल्यक्रियापछि विस्तारै ठीक भयो । तर मनमा लागेको चोट […]
काठमाडौं (हाम्रो खेलकुद) – लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ । लिटल स्टार तेक्वान्दोले दिक्षान्त समारोहको अवसर पारेर १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दुई स्वर्ण पदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । प्रशिक्षण शिविरमा रहेकी निशा […]