रुट अफ नेपाल तेक्वान्दो : नेपाली तेक्वान्दोको इतिहास बुझाउने पुस्तक

३ पुस, काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा धेरै सफलता दिलाउने खेलमा पर्छ तेक्वान्दो । ओलम्पिकमा छनोट भएर खेल्ने खेलाडी समेत तेक्वान्दोकै हुन् । दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण जितेर कीर्तिमान बनाउने पहिलो खेलाडी पनि तेक्वान्दोकै हुन् । दिपक विष्ट र संगिना वैद्य जस्ता स्टार जन्माउने खेलाडी तेक्वान्दोनै हो । दिपक विष्ट र संगिना मात्रै […]