काठमाडौँ । नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कका सोमबारदेखि एकीकृत कारोबार सुरु भएको छ । एक्विजिसनपछि ‘नबिल बैङ्क’को नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सुरु भएको हो । नबिल बैङ्कले राष्ट्र बैङ्कको अनुमतिबाट नेपाल बङ्गलादेशलाई प्राप्ति गरेसँगै अब नेपाल बङ्गलादेश बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैङ्कले प्राप्त गरेको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत […]