काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई स्पष्टीकरण सोधेको छ। थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा(३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी […]