काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने बताएका छन् । ‘नाडा ईभी ओटो सो’को उद्घाटन समारोहमा बोल्दै मन्त्री शर्माले अब प्रपोजल लेख्नेले अनुदान नपाउने बताएका हुन् ।
“अनुदान र प्रोत्साहन भनेको उत्पादनमा लाग्नेलाई दिने हो । राम्रो प्रपोजल लेखेर ल्याउनेलाई हैन,” मन्त्री शर्माले भने, “सरकारको नीति नै आयात...