यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ

मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ। कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ। यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ।