काठमाडौं : नेपाल भारतको व्यापार प्रत्येक वर्ष बढ्दै गएको छ। गत वर्षकौ नौ महिनामाको तुलनामा यस वर्षको नौ महिनामा एक खर्ब सात अर्ब ५२ करोडको व्यापार वृद्धि भएको छ।
नेपाल भारतका उच्च अधिकारीहरूको दुई देशमा हुने हरेक बैठकमा तथा छलफलमा दुई देशको व्यापारिक समझदारी बढाउने र थप गाढा बनाउने विषयमा बहस गर्ने तथा पहलकदमी चा...