यस्ता धेरै शब्द र अक्षरहरू हुन्छन् जुन हामीले आफ्नो दैनिक जीवनमा बोल्दै तथा सुन्दै आएका हुन्छौं । तर कहिलेकाहीँ त्यस्ता शब्द वा अक्षरहरू किन त्यस हिसाबले बोलिन्छ वा लेखिन्छ भन्ने थाहा हुँदैन । यस्तै हामी प्रायः आफ्नो आसपासका मानिसहरूलाई देखेर वा सुनेर पनि यस्ता शब्द लेख्न वा बोल्न सुरु गर्दछौं । हामीले हजारलाई अंग्रेजी अक्षर […]