दुर्घटना घटाउन जापानमा कृत्रिम आँखासहितको सेल्फ ड्राइभिङ कार

जापान। जापानमा कारहरूमा पूर्ण रूपमा नयाँ प्रयोग भइरहेको छ । सडक दुर्घटना रोक्न गाडीको अगाडि ठूला आँखा जडान गरिने भएको छ । यी कृत्रिम आँखाहरू जापानको सेल्फ ड्राइभिङ कारमा जडान गरिने छ, जसले बायाँ र दायाँ घुमाउन सक्छ । यी गाडीहरु सडकमा गुड्दा पैदलयात्रुहरुलाई देखेर सचेत बनाइने छ, जसले पैदलयात्रुसँग हुने सडक दुर्घटनामा कमी आउने […]

सम्बन्धित सामग्री

निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने

निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ ।

निसानले सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने

जापानको अग्रणी मोटर निर्माता कम्पनी निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ । निसानले एक विज्ञप्तिमा भनेको छ, “वृद्ध जनसंख्याको कारण जापानका स्थानीय समुदायले गाडी चालकको …

निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने

निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ ।

टेक्सासको ड्यालसमा अर्कोबर्षको सुरुदेखि ड्राइभरविनाका ट्याक्सी

टेक्सासको ड्यालसमा तपाईं अर्को वर्षदेखि ड्राइभर बिना नै गाडी चढेर हिड्न सक्नुहुनेछ । क्यालिफोर्नियास्थित राइडशेयर कम्पनी क्रूजका अनुसार तिनीहरूको सेल्फ ड्राइभिङ कारहरूको फ्लीट सन् २०२४ को शुरुमा सवारीहरू लिनको लागि तयार हुनेछन् । कम्पनीले अस्टिन, फिनिक्स र सान फ्रान्सिस्कोमा करिब ४०० सवारीसाधन परिचालन गरेको छ । जनरल मोटर्सको क्रूजले आफ्नो सेवा सुरु हुने स्थानमा सहरहरूसँग […]

नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ-ड्राइभिङ कार

काठमाडौं । नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ-ड्राइभिङ  कार एडब्ल्युएस डीपरेसर चलाएका छन् । नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् (एडब्ल्युएस)  युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले सेल्फ ड्राइभिङ कार  एडब्ल्युएस डीपरेसर चलाएका हुन् । ‘एडब्ल्युएस’ जस्तो ‘मल्टीबिलिअन वर्थ संस्था’का पाँच आधिकारिक कर्मचारीहरूले नेपालमा एडब्ल्युएस डीपरेसर  प्रतियोगिता सम्पन्न गरेका हुन् । यसै […]

चीनको यो शहरमा चालकरहित गाडीलाई दिइयो अनुमति

टोयोटा मोटरको सहयोग रहेको सेल्फ ड्राइभिङ टेक कम्पनी Pony.ai  ले चीनमा ट्याक्सीको लाइसेन्स पाएको जानकारी दिएको छ । लाइसेन्स प्राप्त गरेसँगै कम्पनीका केही चालकरहित वाहन अब भाडामा लिन सकिनेछ ।कम्पनीले देशमा यस्तो गर्ने आफूहरु पहिलो अटोनोमस ड्राइभिङ कम्पनी भएको दाबी गरेको छ । स्टार्टअप कम्पनीले बताए अनुसार उसले नान्साको गुआंगझु शहरमा १०० ड्राइभरलेस गाडी सञ्चालन गर्ने लाइसेन्स पाएको छ ।कम्पनीको बयान अनुसार, यो मञ्जुरी नान्शाको सानो इलाकाका लागि पाइएको हो । कम्पनी ८०० वर्ष किलोमिटरको दायरमा

टेस्लाले सार्वजनिक गर्याे ड्राइभिङ सफ्टवेयरको बेटा १०.२

टेस्लाले आफ्नो सेल्फ ड्राइभिङ सफ्टवेयरको बेटा १०.२ सार्वजनिक गरेको छ । कम्पनीले यस भन्दा पहिलेनै अपडेट सार्वजनिक गर्ने योजना बनाएको थियो तर अन्तिम समयमा देखिएको समस्याका कारण सफ्टवेयर अपडेटमा केही दिन ढिलो भएको कम्पनीले बताएको छ । कम्पनीका प्रमुख कार्यकरी अधिकृत एलन मस्कले प्राविधिक कारणले भएको ढिलाइप्रति क्षमाप्रार्थी रहेको पनि बताएका छन् । यो अपडेट सुरुमा टेस्लाले...

पब्जीमा टेस्लाका कार

पब्जी मोबाइलले आफ्नो १.५ अपडेट रिलीज गरेसंगै ई.भी मेकर सँगको साझेदारीको घोषणा गर्दै टेस्लाका उत्पादनहरू पनि पब्जी मोबाइल गेममा हुने जानकारी गराए । अब बाट पब्जी मोबाइल गेमको अपडेट सगैँ गेमर्सहरुले टेस्लाका कार चलाउन पाइने भएको छ । पब्जी मोबाइलमा मोडल वाई इलेक्ट्रिक, ड्राइभिङ फिचर, टेस्ला गिगाफ्याक्ट्री, र सेमी सेल्फ ड्राइभिङ भेइकलको अपस्न पनि पाइनेछ […]

कस्तो हुनेछ एप्पलको गाडी?

केही समयअघि कम्पनीले ‘टाइटन’ नामक प्रोजेक्ट अन्तर्गत सेल्फ ड्राइभिङ गाडीको लागि टेक्नोलोजी विकास गरिरहेको एप्पल इन्साइडरले बताएको थियो।