काठमाडाैं । महिलाहरुको लागि गुणस्तरीय सामाग्रीहरु बिक्रि वितरण गर्दै आईरहेको ‘ड्रेस टु एक्सप्रेस ’ छोटो समयमै लोकप्रिय ब्राण्ड बनेको छ । कम्पनीले महिलाहरुको रेडिमेड लुगा बिक्रीबितरन गदै आएको छ। कम्पनीले अर्डर अनुसार कल्चरल ड्रेसहरुमा तामाङ ,मगर, गुरुङ, शेर्पा, नेवार, राई, लिम्बु ड्रेस, ढाका साडी, सिंगापुरी लुंगी, सिंगापुरी सेट र गरगहनाहरु सुपथ मूल्यमा बिक्रि गरिरहेको छ। […]