काठमाडौं । ‘एसयूभी स्पेसियालिस्ट’ जिपको अद्वितीय उत्पादन हो, जिप र्यांगलर । ‘क्लासिक लुक’ र ‘लेजेन्डरी क्यापाबिलिटी’का कारण र्यांगलर विश्वभर लोकप्रिय छ । र्यांगलर संसारमै सबैभन्दा बढी चिनिएको एसयूभी गाडी हो । यसको स्वरुप अमेरिकाले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको ‘विलिस एमबी’बाट प्रभावित छ । अहिले अफरोडमा गुड्ने र धेरै ग्राउन्ड क्लेरेन्स भएका जुनसुकै ब्रान्डका एसयूभीलाई पनि […]