म्याग्दीमा ‘थाली नाँच’ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीमा ‘थाली नाँच’ लोकप्रिय बन्दै गएकाे छ । २००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालिएको ‘थाली नाँच’ अहिले म्याग्दीमा मात्रै सीमित नरहेर संसारभर रहेका नेपालीहरुबीच लोकप्रिय बन्दै गएको हाे । हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृश्य निकै रोचक हुन्छ । सावधानीपूर्वक गरिने थाली नाँच […]

सम्बन्धित सामग्री

डिएसपी कुँवर उत्कृष्ट जिल्ला प्रमुख

पोखरा । प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन् । उनी हाल जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत छन् । ६८ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयले उनलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा सम्मान गरेको हो । यसैगरी, सर्वोत्कृष्ट अनुसन्धानतर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायव […] The post डिएसपी कुँवर उत्कृष्ट जिल्ला प्रमुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेकाे मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए । म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । […] The post म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्याग्दीमा लोकप्रिय बन्दै अरिङ्गालका परिकार

अरिङ्गालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । सदरमुकाम बेनीस्थित एउटा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेको छ । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ । एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई रु ५०० तिर्नुपर्छ । जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अरिङ्गालको गोला खोज्न जुट्छन् …

बस्ती–बस्तीबाट वडावासीलाई सेवा

काठमाडौँ,११ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट म्याग्दीमा निर्वाचित भएका जनप्रतिनिधिले पदभार ग्रहण गर्नेक्रममा निकै लोकप्रिय र जनमुखी कार्यक्रमको घोषणा गरेका छन् । वडावासीको सुविधाका लागि जनप्रतिनिधिले बस्ती–बस्तीमा पुगेर सेवा प्रदान गर्ने, ज्येष्ठ नागरिक र विपन्नलाई उनीहरुको घरदैलोमा नै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिने, युवालाई गाउँमा नै रोजगारी दिने लगायतका घोषणा […]

म्याग्दी जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी निरीक्षक वीरेन्द्रराज […] The post म्याग्दी जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सोरठी र मारुनी नाचको संरक्षणमा पर्वतका मगर समुदाय

साविकको धवलागिरि क्षेत्रका पर्वत र म्याग्दीमा चर्चित लोकप्रिय सोरठी र मारुनी नाच संरक्षणका लागि पर्वतका जनजाति समुदायका व्यक्ति सक्रिय बनेका छन्।