विष्णु पौडेलको खुलासा : भीम रावलको उम्मेदवारी अन्तिम समयमा फिर्ता हुन्छ
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले उपाध्यक्ष भिम रावलको अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता हुने दावी गरेका छन् ।
भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकाले केपी शर्मा ओली सर्वसम्मत हुने सम्भावना छ कि ...
काठमाडौं, ७ मंसिर । नेकपा एमालेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले पार्टी अध्यक्षमा भीम रावलको उम्मेदवारीको कुनै अर्थ नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मण्डलले भने, “दसौं महाधिवेशनबाट फेरि पनि केपी ओलीले जित्नुहुन्छ । त्यो भनिरहनुपर्ने कुरा होइन्न । तर, ओलीविरुद्ध भीमजीले […]
काठमाडौं, ७ मंसिर । नेकपा एमालेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले पार्टी अध्यक्षमा भीम रावलको उम्मेदवारीको कुनै अर्थ नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मण्डलले भने, “दसौं महाधिवेशनबाट फेरि पनि केपी ओलीले जित्नुहुन्छ । त्यो भनिरहनुपर्ने कुरा होइन्न । तर, ओलीविरुद्ध भीमजीले […]
काठमाडौं : नेकपा एमालेको १० औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गइरहेको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारीका आकांक्षीको लर्को लागेको हो। महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्षमा केपी शर्मा ओलीलाई नै पुनः दोहोर्याउने प्रयास भइरहेका वेला उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ। माधवकुमार नेपाल र झलनाथ खनालबिना पहिलोपटक हुन लागेको महाधिवेशनमा
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आशन्न महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्दै उनले मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्व गर्ने अठोट गरेको सुनाए ।रावलले भने, ‘पार्टी एकता पक्षमा र फुटको विपक्षमा उभिएको छ । नेकपा एमालेका कतिपय आयामहरु मैले सोचे अनुरुप भएनन् । जनता […]
आज मिति २०७८ साल मंसिर महिनाको ६ गते सोमबार । बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचार विश्लेषणसहित हामी उपस्थित भएका छौँ । एमालेको महाधिवेशनको दिन नजिकिँदै जाँदा आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै एमालेभित्रको चुनावी माहोल तातिएको छ, यही विषयमा लोकान्तरले ‘रावलको बाध्यता कि पार्टीभित्र राजनीतिक ‘स्पेस’को खोजी ?’ शीर्षकमा संक्षिप्त टिप्पणी गर्ने प्रयास गरेको छ । यसबाहेक अन्य मुख्य समाचारलाई पनि ‘लोकान्तर राउण्ड अप’ मा समेट्ने प्रयास गरिएको छ...
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न लागिपर्ने गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले यही मङ्सिर […]
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही १० देखि १२ गतेसम्म हुने १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उपाध्यक्ष रावलले भने, ‘मैले राजनीतिक जीवनको आरम्भदेखि नै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु।यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्