‘हामीले सबै पदमा उम्मेदवारी पर्ने सोचेका थिएनौँ, भोटिङ तोकिएको समयभन्दा पर जान सक्छ’

नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत चितवनको सौराहमा सोमबार मनोनयन दर्ता भइरहेको छ। एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। उपाध्यक्षमा घनश्याम भुसाल, युवराज ज्ञवाली, सचिवमा भीम आचार्यलगायतको उम्मेदवारी दर्ता भएको छ। भावी नेतृत्वका लागि सर्वसम्मत नाम पेश गर्ने सर्वाधिकार पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले राति केन्द्रीय सदस्य र पदाधिकारीको नाम प्रस्ताव […]

सम्बन्धित सामग्री

उम्मेदवारी दर्ता गर्न एक लाख ६० हजार

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गर्न एक लाख ६० हजार रकम तोकिएको छ। आज बिहान ११ बजेदेखि पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय निश्चित गरिएको छ। वर्तमान...

उम्मेदवारी दर्ता गर्न एक लाख ६० हजार

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गर्न एक लाख ६० हजार रकम तोकिएको छ। आज बिहान ११ बजेदेखि पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय निश्चित गरिएको छ। वर्तमान...

उम्मेदवारलाई तोकिएको जरिवाना व्यवहारिक नभएको गुनासो

गत स्थानीय तहमा उम्मेदवार बनेका म्याग्दीका पाँच सय जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । सो तोकेको जरिवाना अव्यवहारिक भएको भन्दै सच्याउन जरिवानामा परेको उम्मेदवारले माग गरेका छन् । पालिकाका जनप्रतिनिधिले अव्यवहारिक रुपमा तोकिएको जरिवाना तिर्न नसकिने गुनासो सामाजिक सञ्जालमा पोखेका छन् ।स्थानीय तहका वडा सदस्यका उम्मेदवार बनेका रघुगंगा गाउँपालिकाका खिम पुर्जाले वडा सदस्य पदमा […]

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्दै आयोगले पदीय जिम्मेवारी निर्वाहका क्रममा कैफियत देखिएका चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।बिहीबार विशेष अद

तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिटको पेसी आज पनि तोकिएको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखियो । आज पनि सर्वोच्चले रेग्मीकै इजलासमा रिटको पेसी तोकेको छ । तीन डीआईजी गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन् । रिटमा उनीहरू

तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिटको पेसी आज पनि तोकिएको छ ।

रामचन्द्र पौडेलले कुनै पदमा उम्मेदवारी दिएनन्

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनैपनि पदमा उम्मेदवारी दिएका छैनन्। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार साँझ ५ः०० बजेसम्मका लागि समय तोकिएको थियो। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्ने नेताहरुको भीडभाड भइरहँदा नेता पौडेल भने कतै देखिएनन्। उनले आफू सभापतिको उम्मेदवार नबन्ने यसअघि नै  जानकारी गराइसकेका थिए। तर उनले केन्द्रिय सदस्यमा समेत उम्मेदवारी दिएनन्। संस्थापनइतर […]

एमालेमा उम्मेदवारी दर्ता गराउन कुन पदमा कति शुल्क तिर्नुपर्छ ? (सूचीसहित)

एमालेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क तयार गरेको छ। जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ । यस्तै उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ । उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ। विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको

काँग्रेस महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)

काठमाडौं । नेपाली काँग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। काँग्रेसले १४ औं महाधिवेशनका लागि पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको छ । काँग्रेसले वडादेखि केन्द्रीय सभापतिसम्मको उम्मेदवारी दर्ता गर्दा शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।सोही अनुसार गाउँपालिका र नगरपालिका भित्रका वडा कार्यसमितिमा उम्मेदवारका लागि पनि शुल्क तोकिएको छ। वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रूपैय