मुलुक समृद्ध हुन आन्तरिक तथा बाह्य लगानी चाहिन्छ र कुनै पनि लगानीकर्ता त्यस मुलुकमा न्याय तथा कानुनले आफ्नो सम्पत्ति तथा लगानी सुरक्षा गर्न सक्छ कि सक्दैन, हेरेर मात्र लगानी गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा आयोजित सभामा सम्बोधन गर्दै सूर्य चिह्न पनि आफूहरूले नै पाउने र सर्वोच्च अदालतले पनि आफ्नो कदमको समर्थन गर्ने […]