सुर्खेत : कर्णाली प्रदेश सरकारले आन्तरिक र बाह्य लगानी भित्राउने भन्दै पुस मसान्तभित्र कर्णाली लगानी सम्मेलन गर्ने घोषणा गरेको थियो। पूर्व तयारी बिना लगानी सम्मेलनको घोषणा गरेको प्रदेश सरकारले कहिले गर्ने भन्ने अहिलेसम्म टुंगो लगाउन सकेको छैन।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै आन्तरिक तथा बाह्य लगानी