भारतमा जलविद्युत् निर्यातका लागि कूटनीतिक पहल

जलविद्युत् उत्पादन गर्न आन्तरिक पुँजी अभाव रहेकाले बाह्य लगानी आकर्षित गर्नुको विकल्प छैन । त्यसका निमित्त लगानीमैत्री वातावरण निर्माण गर्न सक्नुपर्छ । ऊर्जा शक्तिबिना आजको दुनियाँ लगभग कल्पना गर्न सकिँदैन । अझ भन्नुपर्दा ऊर्जा विकास र समृद्धिको आधारशिला मानिन्छ । विश्वमा ऊर्जा आपूर्तिका अनेकन् स्रोतहरू आविष्कार भएका छन् । हाम्रो दक्षिणको छिमेकी विकासको रफ्तारमा कुद्दै […]